कांग्रेस उम्मेदवारले कसरी बचाए सुत्केरीको ध्यान

रुकुम । सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाउनुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु-याउन समस्या भएको थियो । उम्मेदवार … Continue reading कांग्रेस उम्मेदवारले कसरी बचाए सुत्केरीको ध्यान